logo

आदरणीय ग्राहक महानुभावहरु ,

सिडिएस एण्ड क्लियरिङ्घ लिमिटेडको मिति २०७४/१०/०९ को सुचना अनुसार २०७४/११/११ देखि अनिवार्य रुपमा Centralized Application for ASBA based issuance ( C-ASBA) लागू गरिएको सन्दर्भमा अनलाइन आवेदनको हकमा मेरो शेयर (MERO SHARE) सफ्टवेयर मार्फत आवेदन गर्ने व्यवस्था मिलाइएको र भौतिक फारम भर्नको लागि यस बैंकको सबै शाखा कार्यालयहरुबाट व्यवस्था मिलाएको हुंदा यस बैंकमा खाता भएका ग्राहकहरुलाई सि–आस्वा रजिस्ट्रेसन नम्बर लिनुहुन अनुरोध गर्दछौं ।